२०७७, ११ माघ आईतवार ०३:००

युवतीसँगै नाच्न थाल्यो हात्ती, भिडियो भाइरल


प्रकाशित मिति : २०७७, ११ माघ आईतवार ०३:००

काठमाडौं । सामाजिक सञ्जालमा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको नै हुन्छ । यस्तै एउटा भिडियो अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

यो भाइरल भिडियोमा एक युवती हात्तीको अगाडि नाचिरहेको देख्नास किन्छ ।

हात्ती पनि ती युवतीसँगै ताल मिलाउँदै यत्ता उति नाचिरहेको देखिएको छ । यो भिडियो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको हो ।

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस