२०७७, ११ माघ आईतवार ०१:००

बिजुलीको खम्बामा चढेर तारमा नाच्छिन् यी महिला !


प्रकाशित मिति : २०७७, ११ माघ आईतवार ०१:००

काठमाडौं । संसार अनौठो रहस्यले भरिएको छ ।

यस्तै अनौठो रहस्यको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ ।

भारतको तेलंगानाकी २० वर्षीया एक युवती नाङ्गो तारमा नाच्छिन् । जसलाई भारतकै पहिलो महिला इलेक्ट्रिक लाइन वुम्यान भनिएको छ ।

उनको नाम बाबुरी सिरिशा रहेको छ । उनी बिजुलीको पोलमा चढेर तारसँग खेल्छिन् ।

प्रतिक्रिया दिनुहोस