अनौठो रेष्टुरेण्ट जहाँ पाइन्छ गाँजा र भाङको पत्ताबाट बनेको डिश !

काठमाडौं । रेष्टुराँको मेन्यूमा धेरै डिश हुन्छन् ।

जसमा शुद्ध शाकाहारी खानेकुरादेखि लिएर मांसाहारीसम्म सामेल हुन्छन् । आज हामी तपाईलाई यस्तो एउटा रेष्टुराँको बारेमा जानकारी दिदैछौँ, जुन रेष्टुराँमा गाँजाको डिश दिइन्छ । यो रेष्टुराँ थाइल्याण्डको रहेको छ ।

थाइल्याण्डमा एक अस्पताल छ, जहाँ गिग्लिङ ब्रेड डान्सिङ सलाद पाइन्छ ।

यसले विदेशी पर्यटकलाई लोभ्याउने बताइएको छ । यो थाइल्याण्डमा लीगल मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?