भोक मेटाउनका लागि दुई खुट्टा टेकेर उभियो हरिण (भिडियो)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको नै हुन्छ ।

त्यस्तै एउटा भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा एक हरिण आफ्नो भोक मेटाउन आफ्नो दुई खुट्टा टेकेर मात्रै उभिएको देख्न सकिन्छ ।

हरिणले दुई खुट्टा टेकेर घाँस खान लम्किएको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा अहिले यो भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?