जब बाघले टूरिस्ट गाडीलाई दाँतले टोकेर तान्न थाल्यो (भिडियो)

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।
भाइरल भिडियोमा एक टूरिस्ट गाडी देख्न सकिन्छ ।
त्यस्तै भिडियोमा एक बाघले त्यो गाडी आफ्नो दाँतले टोकेर पछि तानिरहेको देख्न सकिन्छ । केहि मानिस गाडीमा बसेका छन् । बाघले टोकेपछि गाडीको पछाडिको टायर बिग्रिएको बताइएको छ । यो घटना भारतको बेंगलुरुको बन्नेरघट्टा नेशनल पार्कको हो ।
Tiger pulling tourist vehicle in Bannerghatta park , Bengaluru
😣
Recieved on whatsapp pic.twitter.com/TfH8mAiN2b— Mona Patel (@MonaPatelT) January 15, 2021