२०७७, ६ माघ मंगलवार १३:१५

जब बाघले टूरिस्ट गाडीलाई दाँतले टोकेर तान्न थाल्यो (भिडियो)


प्रकाशित मिति : २०७७, ६ माघ मंगलवार १३:१५

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

भाइरल भिडियोमा एक टूरिस्ट गाडी देख्न सकिन्छ ।

त्यस्तै भिडियोमा एक बाघले त्यो गाडी आफ्नो दाँतले टोकेर पछि तानिरहेको देख्न सकिन्छ । केहि मानिस गाडीमा बसेका छन् । बाघले टोकेपछि गाडीको पछाडिको टायर बिग्रिएको बताइएको छ । यो घटना भारतको बेंगलुरुको बन्नेरघट्टा नेशनल पार्कको हो ।

प्रतिक्रिया दिनुहोस