२०७७, १० माघ शनिवार ०१:००

हरिणीको मृत्युले शोकमा डुब्यो हरिण (भिडियो)


प्रकाशित मिति : २०७७, १० माघ शनिवार ०१:००

काठमाडौं । हरेक मानिस इमोशनल हुन्छ । मानिस दुखमा दुखी र सुखमा खुशी महशुस गर्छ । तपाईले अहिलेसम्म मानिस इमोशनल भएको देख्नु भएको होला । तर जनावर पनि इमोशनल हुन्छन् ।

एउटा यहि कुराललाई प्रमाणित गर्ने भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा एक हिरण हिरणीको मृत्युमा शोकमा डुबेको देख्न सकिन्छ ।

हिरण आफ्नो मुखले उसलाई उठाउन कोशिस गर्छ । अहिले सोसल मिडियामा यो भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस