हरिणीको मृत्युले शोकमा डुब्यो हरिण (भिडियो)

काठमाडौं । हरेक मानिस इमोशनल हुन्छ । मानिस दुखमा दुखी र सुखमा खुशी महशुस गर्छ । तपाईले अहिलेसम्म मानिस इमोशनल भएको देख्नु भएको होला । तर जनावर पनि इमोशनल हुन्छन् ।
एउटा यहि कुराललाई प्रमाणित गर्ने भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ ।
उक्त भाइरल भिडियोमा एक हिरण हिरणीको मृत्युमा शोकमा डुबेको देख्न सकिन्छ ।
हिरण आफ्नो मुखले उसलाई उठाउन कोशिस गर्छ । अहिले सोसल मिडियामा यो भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।
Animals too have feelings..
Partner grieving over the dead pic.twitter.com/OJcioHc8Tq— Susanta Nanda IFS (@susantananda3) January 12, 2021