गुडिरहेको कार अचानक पल्टिएपछि (भिडियो)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको हुन्छ । यस्तै एउटा भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
उक्त भाइरल भिडियोमा एक कार अचानक सडकमा गुडिरहेको बेला नै पल्टिन्छ ।
कार चल्दा चल्दै अनियन्त्रित भएर आफैँ पल्टिन्छ । पछाडिबाट एक कारले यो भिडियो खिचिरहेको देख्न सकिन्छ ।