२०७७, १० माघ शनिवार ०३:००

यी मुस्लिम नेताका एक हजार प्रेमिका, गम्भीर आरोपपछि भयो १ हजार ७५ वर्षको सजाय


प्रकाशित मिति : २०७७, १० माघ शनिवार ०३:००

काठमाडौं । यौन उत्पीडनको १० केसमा टर्कीका एक मुस्लिम धार्मिक नेता अदनान ओकतारलाई इस्ताम्बुलको एक अदालतले १०७५ वर्षको जेल सजाय सुनाएको छ ।

girlfiends-4.jpg

उनले यौन उत्पीडन, नाबालिकलाई यौन शोषण, धोका र राजनीति तथा सैन्य जासूसी गरेको आरोप लागेको छ ।

girlfiends-3.jpg

करिव २३६ मानिसविरुद्ध चलाइएको मुद्दामा अहिलेसम्म ७८ जना पक्राउ परेका छन् ।

girlfiends-2.jpg

प्रतिक्रिया दिनुहोस