६५ वर्ष यता ननुहाएका यी व्यक्ति, यस्ता छन् अनौठा चाहना !

काठमाडौं । जाडोमा कसैको पनि नुहाउने चाहना हुँदैन । र पनि मानिस एक हप्तामा एक पटक त नुहाउँछन् नै । तर संसारमा एक यस्ता व्यक्ति पनि छन् जसले ननुहाएकै ६५ वर्ष भइसकेको छ ।

सुन्दा अचम्म लाग्ला तर यो सत्य हो । ८३ वर्षीय अमोउको यो बानीमा उनी आफू नै सन्तुष्ट छन् । उनलाई केहि पनि रोग छैनन् । उनी ननभेज खाना खान धेरै रुचाउँछन् ।

त्यसैले एक्सिडेन्ट वा प्राकृतिक तरिकाले मर्ने जनावरको सडेको मासु खाने गर्दछन् । यसकै कारण उनलाई संसारकै सबैभन्दा फोहरी मानिस पनि भन्ने गरिन्छ । उनी आफ्नो गाउँ भन्दा टाढा बस्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?