जनावरसँग हैरान भएपछि किसानले निकाले अनौठो तरिका !

काठमाडौं । किसान अन्नबाली उब्जाउन कडा मिहेनत गर्छन् । उनीहरु पानी घाम नभनी हरेक मौसमको साम्ना गरेर खेतमा अन्न उब्जाउँछन् । तर बीचमा विभिन्न समस्या आइपर्छन् ।

कहिले बाँदरको चिन्ता त कहिले अन्य वस्तुभाउले बाली खाइदिने चिनता । यहि समस्यालाई समाधान गर्नका लागि भारतको कर्नाटकका एक किसानले नयाँ तरिका अपनाएका छन् ।

बाँदरबाट अन्नबालीजोगाउनको लागि श्रीकम गौडाले बारीमा कुकुरलाई बाघकाृ रुपमा बदलेका छन् । उनले आफ्नो कुकुर लेब्राडोरलाई बाघ जस्ते चित्रित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?