हाँस र कुकुरको मस्ती (भिडियो)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको हुन्छ । यस्तै एउटा भिडियो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा एक हाँसले कुकुरलाई आफ्नो पिठ्यूँमा बोकेर जिस्किँदै हिँडिरहेको देख्न सकिन्छ ।

अहिले सोसल मिडियामा यो भिडियो अत्याधिक भाइरल बनिरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?