जहाँ ४० किलोको फुटबलले म्याच खेलिन्छ !

काठमाडौं । संसार अनौठो रहस्यले भरिएको छ । यो त हामी सबैलाई थाहा छ । तर विभिन्न ठाउँमा रहेका मानिसहरुका आ-आफ्नै परम्परा रहेका छन् । जो हामीलाई थाहा छैन ।

एउटा यस्तै परम्पराको बारेमा आज हामी तपाईलाई जानकारी दिँदैछौँ ।

भारतको राजस्थानस्थित बुन्दी जिल्लामा माघे संक्रान्तिको दिन अनौठो परम्परा मनाइन्छ ।

त्यहाँ त्यो दिन ४० किलोको फुटबलले म्याच खेल्ने परम्परा रहेको छ । यो परम्परा ७०० वर्ष पुरानो रहेको बताइएको छ । यो खेल राजपूत समाज र गाउँका मानिसको बीचमा हुन्छ ।

यो म्याचमा युवादेखि वृद्ध व्यक्तिले समेत भाग लिन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?