२०७७, ८ माघ बिहीवार ०३:००

यी व्यक्तिले ४०० डरलाग्दा जीवलाई घरमा पालेका छन्, हातले खुवाउँछन् खाना !


प्रकाशित मिति : २०७७, ८ माघ बिहीवार ०३:००

काठमाडौं । जंगली जनावर धेरै डरलाग्दा हुन्छन् । तर मानिससँग बसेपछि उनीहरु पनि सामान्य नै बन्छन् । यी जनावरले एकपलमै मानिसको ज्यान लिन पनि सक्छन् ।

यसैबीच आज हामी तपाईलाई एक व्यक्तिको बारेमा जानकारी दिनेछौँ । जसको घरमा डरलाग्दा ४०० भन्दा धेरै जनावर छन् । सोसल मिडियामा अहिले यो फोटो अत्याधिक भाइरल बनिरहेको छ । यी व्यक्तिको नाम फिलिप जिलेट रहेको छ ।

उनी जनावरलाई धेरै माया गर्छन् । उनको घरमा गोही, सर्पजस्ता डरलाग्दा जीव रहेका छन् ।

यी व्यक्ति गोहीसँग सुत्छन् भने उनले जनावरलाई आफ्नै हातले खाना खुवाउँछन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस