२०७७, ८ माघ बिहीवार ०२:००

यहाँ जो गए, कहिल्यै फर्किएनन् !


प्रकाशित मिति : २०७७, ८ माघ बिहीवार ०२:००

काठमाडौं । संसार अनौठो र रहस्यले भरिएको छ ।यो संसारमा कहाँ के छ कसैलाई थाहा छैन । यसैबीच आज हामी तपाईलाई एउटा यस्तो ठाउँको बारेमा जानकारी दिँदैछौँ, जहाँ जो पनि मानिस गए, त्यो मानिस आजसम्म पनि कहिल्यै फर्किएनन् ।

रुसमा एउटा यस्तो शहर छ जहाँ गएका कोहि पनि मानिस आजसम्म पनि फर्किएनन् । यो उत्तरी ओसेटियाको दर्गाब्समा रहेको छ । यो एक सुनसान क्षेत्र हो ।

village2.jpg

यहाँ सेतो पत्थरले बनेका ९९ वटा घर छन् । जसमा स्थानीयले आफ्ना आफन्तको शव राखेका थिए । यो घरहरु १६औँ शताब्दीमा बनेका थिए । मानयता यो छ कि, यो स्थानमा गएका कोहि पनि मानिस अहिलेसम्म पनि फर्किएका छैनन् ।

यो रहस्य जान्न हरेक मानिस लागि परे पनि कसैले रहस्य समाधान गर्न सकेको छैनन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस