बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि… (भिडियोसहित)

सामाजिक सञ्जाल एउटा यस्तो प्लेटफर्म हो जहाँ हरेक दिन नयाँ र रमाइला कुराहरु देख्न पाइन्छ । यस समय एउटा भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा एक ठाउँमा केही बच्चाहरु बसिरहेको देख्न सकिन्छ । त्यही बेला अचानक एक बाँदर बाइक चलाउँदै आउँछ र बसिरहेको बच्चालाई घिसार्दै लग्छ ।

बाँदरको त्यो हर्कत देखेर त्यहाँ रहेको सबै हैरान हुन्छन् । बाँदर उक्त बच्चालाई केही पर सम्म घिसार्दै लिएर जान्छ । तर त्यहाँ एक वृद्ध व्यक्ति आइपुग्छन् । उनी बाँदरलाई भगाउन सफल हुन्छन् । यो भिडियो सामाजिक सञ्जालमा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?