श्रीमानलाई कुकुरको जसरी डुलाउँदै हिँडेपछि !

काठमाडौं । कोरोना भाइरसको कहर अहिले पनि सारा विश्वमा नै व्यप्त छ ।

कोरोना भाइरसका कारण केहि देशमा अझेपनि लकडाउन छ ।

लकडाउनबाट बाहिरि निस्किनको लागि एक महिलाले अनौठो उपाय अपनाएकी छन् । लकडाउनमा प्रतिबन्धबाट बच्नको लागि एक महिलाले आफ्ना श्रीमानलाई कुकुरको जसरी डुलाउँदै हिँडेकी छन् ।

उक्त महिलामाथि पुलिसले यस्तो हर्कत गरेकोमा एक लाख ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

यो घटना क्यानडाको रहेको छ ।क्यानडाको क्यूबेक राज्यमा यस्तो घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?