जमीनमा मह देखेपछि भालुले शुरु गरे पार्टी (भिडियो)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेकै हुनछ । यस्तै एउटा भिडियो अहिले सोसल मिडियामा अतयाधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा दुई भालु मह खाइरहेको देख्न सकिन्छ । यसमा मानिसहरुले कमेन्टको ओइरो लगाइएको छ ।

यो भिडियो ब्रन्क्स जूले आफ्नो इन्स्टाग्राम अकाउण्टमा हालेको थियो ।

यो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?