गल्तीले आमाले बच्चाको अनुहारमा लगाइदिइन् यस्तो क्रिम, फुल्यो बच्चाको अनुहार

काठमाडौं । कुनै पनि कुराको प्रयोग गर्नुभन्दा अगाडि के हो भनेर जान्नुपर्ने हुन्छ । आधा जानेर मात्रै त्यसको प्रयोग गरेमा धेरै खतरनाक साबति पनि हुन सक्छ । एउटा यस्तै घटना अहिले भाइरल बनिरहेको छ ।

चीनकी एक महिलाले आफ्नो बच्चालाई ड्राइ स्किनमा क्रिम लगाईदिँदै थिइन् । तर उक्त क्रिमले बच्चाको अनुहार फुल्न थाल्यो । क्रिम लगाएको केहि दिनपछि बच्चाको अनुहार फुल्न थालेको थियो ।

त्यसपछि परिवारले तत्काल डाक्टरलाई सम्पर्क गरेर उपचार गराए । डाक्टरले क्रिमको जाँच गर्दा त्यसको रिपोर्ट देखेर अचम्मित बने । डाक्टरले उक्त क्रिममा स्टेरोयड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?