श्रीमानले जीन्स लगाउन नदिएपछि श्रीमतीले हालिन् मुद्दा !

काठमाडौं । संसारमा अनौठा घटनाहरुको कुनै कमी छैन । आज हामी तपाईलाई यस्तै एउटा घटनाको बारेमा जानकारी गराउनेछौँ । यो एक मुस्लिम महिलामाथि यस्तो घटना भएको हो ।

उनलाई श्रीमानले जीन्सको पाइन्ट लगाउन नदिएको भन्दै उनले मुद्दा दर्ता गराएकी छन् ।साथै उनले मानसिक र शारीरिक शोषणको आरोप पनि लगाएकी छन् । उनी २७ वर्षीया रहेको बताइएको छ ।

उनीहरुको विवाह दुई वर्ष पहिला भएको थियो । महिलाले जब आफू जिन्स लगाएर जबमा जान्थिन् तब, उनीमाथि उनका श्रीमान सम्बन्धबिच्छेद गर्ने धम्की दिन्छन् ।

यी महिलाको भने यो दोश्रो विवाह रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?