काठमाडौं । २०२० सकिएर हालै विश्वले २०२१ को शुरुवात गरेको छ । तर यो वर्ष हामीलाई जिउनको लागि अन्य वर्षको तुलनामा १.०५१६ मिली सेकेण्ड्स कम रहेको छ ।

गत वर्ष पहिलो पटक पृथ्वीको आफ्नो धुरीमा परिक्रमा गर्ने गति गत पाँच दशकमा सबैभन्दा तीव्र थियो ।

१९६० पछि पहिलो पटक यस्तो भएको हो ।

वैज्ञानिकले यस्तो अवस्थामा वायुमण्डलीय दबाव, हावा, समुन्द्री लहर र पृथ्वीको आनतरिक कोरको पनि आशंका गरेका छन् । तर यो धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया