२०७७, ५ माघ सोमवार ०३:००

बाध्यताले शुरु गरिन् अनलाइन डेटिङ, अहिले कमाउँछिन् लाखौँ रुपैयाँ !


प्रकाशित मिति : २०७७, ५ माघ सोमवार ०३:००

काठमाडौं । मानिस आफ्नो पेट भर्नको लागि केहि न केहि गर्नैपछृ । आवश्यक परेपछि कोहि पनि मानिस जे केहि पनि गर्न पछि हट्देनन् । यस्तै एउटा घटना अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

इंग्ल्याण्डमा बस्ने ३२ वर्षकी जेसिका शाले बाध्यताले शुरुमा अनलाइन डेटिङ शुरु गरेकी थिइन् । तर अहिले उनी प्रति मिनेट छ पाउण्ड कमाउँछिन् । उनले आफ्नो आर्थिक स्थिती एकदमै कमजोर भएकोले अनलाइन डेटिङ शुरु गरेकी थिइन् ।

उनी ४ बच्चाकी आमा समेत हुन् । उनका दुई छोरा र दुई छोरी छन् । यो अब उनको पेशा बनेको उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस