संसारको सबैभन्दा डरलाग्दो चिडियाघर !

काठमाडौं । अधिकांश ठाउँमा जनावरलाई पिञ्जडामा राखिन्छ । तर संसारमा एउटा त्यस्तो पनि चिडियाघर छ, जहाँ मानिसमाथि जनावर चढ्छन् ।

यो चिडियाघरमा मानिस बन्दी हुन्छन् भने जनावर खुलेआम हिँड्छन् ।

चीनको चौओंगक्विंग शहरमा यस्तो स्थिती रहेको छ ।जसको नाम लेहे लेदू वाइल्डलाइफ रहेको छ ।

यो २०१५ मा आम मानिसका लागि खोलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?