बाख्रोले जन्मायो अनौठो पाठो, पूजा गर्नेको भीड लाग्यो !

काठमाडौं । भगवानको लीला पनि अपरम्पार छ ।

आजसम्म कसैले बुझ्न सकेको छैन । भारतको उत्तर प्रदेशमा एक बाख्रोले अनौठो पाठो जन्माएको छ ।

उत्तर प्रदेशको कानपुर जिल्लामा एक बाख्रोले अनौठो पाठो जन्मायो । तर त्यो पाठो धेरै समयसम्म जीवित भने रहन सकेन ।

मानिसहरु हनुमानको अवतार भन्दै दर्शन गर्न पुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?