यो अनौठो झीलको पानी छुँदै ढुङ्गा बन्छन् मानिस, यस्तो छ रहस्य !

काठमाडौं । संसारमा केहि वस्तु यस्ता पनि छन्, की त्यो धेरै रहस्यले भरिएको छ । जसको पत्ता लगाउन वैञानिक पनि असमर्थ छन् । एउटा यस्तै झीलको बारेमा आज हामी तपाईलाई जानकारी गराउनेछौँ ।

उत्तरी तान्जानियाको नेट्रोन झीलको पानी छुँदै मानिस पत्थर बन्छन् । यसको प्रमाण त्यहाँ नजिकै रहेका पंक्षी र जनावरको मूर्ति हरेर थाहा पाउन सकिन्छ । मूर्तिमा प्वाँख पनि पत्थरकै छन् ।

त्यहाँ सयौँ मूर्ति यस्ता रहेका छन् । तर यसको रहस्य के हो भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

मानिसहरु यो झीलमा जानै डराउँछन् । जसको कारण हो जादुको शक्ति । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?