यी पुरुषले २३ वर्ष कान्छी युवतीसँग गरे विवाह, आयो यस्तो कमेन्ट !

काठमाडौं । भनिन्छ मायामा कुनै सीमा हुँदैन । दुई जनाको मन मिलेपछि सकियो । यसैबीच अहिले सोसल मिडियामा एक समाचार अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल समाचार एक विवाहित जोडीको बारेमा रहेको छ ।

अमेरिकाका जोएलले सराईसँग विवाह गरेका छन् ।

उनी ५० वर्षका रहेका छन् भने उनले २३ वर्ष कान्छी महिलासँग विवाह गरेका हुन् । जोएलले २७ वर्षकी युवतीलाई किड्न्याप गरेको कमेन्ट मानिसले गरिरहेका छन् ।

त्यस्तै कसैले भने पैसाको लालचमा विवाह गरेको जस्तो कमेन्ट गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?