यो देशमा पण्डितले होइन, रोबोटले गराउँछ विवाह !

काठमाडौं । विवाह एउटा पवित्र बन्धन हो यो त सबैलाई थाहा छ । हाम्रो देशमा पण्डितले विवाह गराउाछन्, यो पनि हामीलाई थाहा छ । तर सुन्दा अचम्म लाग्ला यहाँ पण्डितले विवाह गराएजस्तै जापानमा रोबोटले पण्डित बनेर विवाह गराइरहेका छन् ।

जापानको राजधानी टोकियोमा अहिले रोबोटले गराएको विवाहको समाचार भाइरल बनिरहेको छ ।

रोबोटले त्यहाँ बेहुला बेहुलीलाई एक अर्कालाई चिनाउनमा सहयोग गरिरहेको देखिएको छ ।

यो रोबोटले जोडी मिलाउने देखि कुण्डली हेर्नेसम्मको काम गरेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?