यी व्यक्तिले संसारकै सबैभन्दा सानो घरमा बिताए एक दिन (भिडियो)

काठमाडौं । यूट्यूबर रेयानले एक भिडियो शेयर गरेका छन् ।

यो भिडियोमा रेयान संसारकै सबैभन्दा सानो घरमा आफ्नो २४ घण्टाको अनुभव शेयर गरिरहेका छन् ।

यो घर बोस्टनको हावर्ड विश्वविद्यालयका कलाकार जेफ स्मिथले डिजाइन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?