महिलालाई हेर्दै एक्सरसाइज गर्न थाल्यो चिम्पान्जी (भिडियो)

काठमाडौं । अहिले सोसल मिडियामा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।
उक्त भिडियोमा एक चिम्पान्जी रहेको देखिएको छ ।
भिडियोमा चिम्पान्जी मानिसको जस्तै गरेर एक्सरसाइज गरिरहेको देख्न सकिन्छ ।
Amazing…
But do they need to be in cages for our entertainment?
Wild is where they belong pic.twitter.com/rCeGuKJEBU— Susanta Nanda IFS (@susantananda3) January 6, 2021