२०७७, ३ माघ शनिवार ०१:००

महिलालाई हेर्दै एक्सरसाइज गर्न थाल्यो चिम्पान्जी (भिडियो)


प्रकाशित मिति : २०७७, ३ माघ शनिवार ०१:००

काठमाडौं । अहिले सोसल मिडियामा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भिडियोमा एक चिम्पान्जी रहेको देखिएको छ ।

भिडियोमा चिम्पान्जी मानिसको जस्तै गरेर एक्सरसाइज गरिरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस