मृत्युपछि फेरि जीवित भए कैदी !

काठमाडौं । मरेपछि कोहि जीवित हुँदैन । यो सबैलाई थाहा छ । तर एउटा यस्तो घटना बाहिरिएको छ, जुन खबरले तपाई पनि अचम्मित बन्नुहुनेछ ।

आजीवन कारावासको सजाय पाएका अमेरिकाको आयोवाको एक व्यक्तिको अचानक मृत्यु भयो । तर मृत्युपछि चमत्कारले उनी फेरि जीवित भए । अब उक्त कैदीलाई रिहा गर्न माग उठिरहेको छ ।

उक्त कैदीको मृत्यु ४ वर्ष पहिला भएको थियो । २०१५ मा बेन्जामिन श्रेइबर केहि समयका लागि मरेका थिए । तर डाक्टरले उनलाई फेरि जीवित बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?