अनौठो परम्परा जहाँ पान खुवाएर युवती भगाइन्छ !

काठमाडौं । विवाहलाई एक पवित्र बन्धन मानिन्छ । तर विवाहकै बारेमा पनि विभिन्न ठाउँमा अनौठा परम्परा रहेका छन् । यस्तै एउटा अनौठो परम्पराको बारेमा आज हामी तपाईलाई जानकारी गराउनेछौँ ।

भारतको मध्य प्रदेशको हरदा जिल्लामा यस्तो परम्परा रहेको छ ।

त्यहाँको आदिबासीमा युवतीलाई पान खुवाएर भगाउने प्रचलन रहेको छ ।

विवाह भन्दा पहिला पान खुवाउने र त्यतैबाट युवतीलाई भगाउने यो अनौठो परम्परा आजसम्म पनि चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?