जिराफको जस्तो गर्दन बनाउन मोडलले अपनाइन् खतरनाक तरीका !

काठमाडौं । यो संसारका मानिस विभिन्न शौखमा रम्ने गर्छन् । हरेक मानिसको फरक फरक शौख हुन्छ । यस्तै अनौठो शौख भएकी एक महिलाको बारेमा आज हामी तपाईलाई जानकारी दिँदैछौँ ।

अमेरिकन मोडल सिडनी स्मिथले आफ्नो घाटी जिराफको जस्तै बनाउने सोच बनाइन् । उनले पाँच वर्ष लगाएर विभिन्न तरिका अपनाउँदै गइन् । ३० वर्षीया उनले घाटी लामो बनाउनको लागि फलामको पाता घाटीमा लगाएकी थिइन् ।

जसका कारण समस्या झनै बढ्यो र उनी अहिले उपचार गराइरहेकी छन् ।उनलाई यस्तो गर्दा धेरै गाह्रो भएको उनले बताएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?