महिलाले यस्तो ठाउँमा लुकाएर लैजाँदै थिइन् सुन, एक गल्तीले समातिइन् !

काठमाडौं । चोरी गर्नको लागि मानिस हरेक प्रकारको नयाँ तरिका अपनाउँछ । तर अपराधी जतिसुकै चलाख भएपनि अन्तिममा समातिन्छ नै । रुसमा एउटा यस्तै घटना भएको छ ।

रुसको हवाई अड्डामा सीमा शुल्क अधिकारीले एक महिला यात्रीलाई हिरासतमा लिएको छ ।

उनको बूटबाट दुई किलो सुन बरामद भएको हो । उक्त समूहका ८ जनाबाट २८ किलो सुन बरामद भएको बताइएको छ । गिरोहका सदस्यहरुले आफ्नो स्याण्डिलमा सुन लुकाएर लैजाँदै थिए ।

एक महिला हिँड्न अफ्ठ्यारो महशुस गरेर जाँदै थिइन् ।

त्यहि बेला उनीमाथि शंका गर्दै जााच गर्दा सुन फेला परेको हो । उनी त्यहाँबाट सुन लुकाएर चीन लैजाँदै थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?