काटिएको हात खुट्टामा जोडिदिए पछि…

काठमाडौं । चीनमा एक कंपनीमा काम गर्ने जमदुरको एउटा ठूलो घटना भएको थियो, जसमा उनको हात काटिएको थियो । कंपनीमा घुम्ने धारवाला ब्लेड मेसीनका काराण उनको हात काटिएर छुटुटीयो ।

त्यसपछि उनलाई तुरुन्त अस्पताल लगियो र डाक्टरको टीमले त्यस हातलाई खुट्टामा जोडिदिए । उनलाई अस्पतालमा लाँदा हात पनि सँगै लगिएको थियो । जाउ नामक ति ब्यक्तिको हात जिउँदै रहेको र त्यसलाई बचाउन सकिने डाक्टरको भनाई थियो ।

डाक्टरका अनुसार हातलाई बाचय राख्नका लागि रक्त संचार हुनु आवश्यक थियो । त्यसपछि जाउको अपरेसन सुरु भयो र हातलाई खुट्टामा जोडियो । जसले उनको हात खुट्टाबाट हुने रक्त संचारमा जोडिएर रह्यो । एक महिनापछि उनको मांसपेशी ठिक भएपछि हातलाई पहिलेकै स्थानमा लगेर जोडियो ।

  • एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?