तरकारीमा मान्छेको रुप ! (फोटोफिचर)

काठमाडौं । सामाजिक सञ्जाल यस्तो माध्यम हो जहाँबाट जे कुरा पनि एकैछिनमा सबैको पहुँचमा पुग्न सक्छ ।

सामाजिक सञ्जालमा राखेको तस्वीरहरु आजभोलि निक्कै नै चर्चामा आउने गरेका छन् । यसैबीचमा विभिन्न तरकारीहरुका यस्ता तस्वीर भाइरल भएका छन् जसको आकार मानव तथा जनावरसँग मिल्छ ।

हामीले पनि केही यस्ता तस्वीरहरु खोजेका छौँ जसमा मानिस र जनावरका केही भाग तथा अंगहरु देख्न सकिन्छ, जुन अनौंठा र रोचक छन् ।

हेरौँ तस्वीर : 

 तस्वीर : सामाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?