यी युवती बिना मिहेनत नै कमाउँछिन् लाखौँ रुपैयाँ !

काठमाडौं । आजको समयमा आफ्नै खुट्टामा सबे उभिन चाहन्छन् । त्यसैले मानिसहरु सानै उमेरबाट जागिर खान शुरु गर्छन् । कडा मिहेनत गरेर मानिसहरु धेरै पैसा कमाउँछन् । तर एक युवती बिना मिहेनत नै लाखौँ रुपैयाँ कमाउँछिन् ।

क्यानेडियन मोडल आफ्नो खुट्टा देखाएरै लाखौँ रुपैयाँ कमाउँछिन् ।

उनको नाम जेसिका ग्लोड रहेको छ ।

३२ वर्षीया जेसिकाले आफने खुट्टाको सुन्दर तस्वीर देखाएर हरेक दिन हजारौँ पाउण्ड कमाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?