साधु बाबाले गरे रक म्यूजिकमा डान्स (भिडियो)

काठमाडौं । साधु भन्ने बित्तिकै हामी भक्तिमा लीन हुने सम्जिन्छौँ ।

उनीहरु भगवानको भक्तिमै लीन रहन्छन् । केहि त गाउँबाट टाढा कुटी बनाएर बस्न चाहन्छन् । यसैबीच सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा एक साधु रक म्यूजिकमा डान्स गरिरहेको देख्न सकिन्छ । भिडियो धेरैले मन पराएका छन् ।

यो भिडियो भारतस्थित राजस्थानको भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?