काठमाडौं । सोसल मिडियामा जहिल्यै कुनै न कुनै भिडियो भाइरल बनिरहेको छ ।
अहिले एउटा यस्तै भिडियो सोसल मिडियामा भाइरल बनहिरहेको छ ।
उक्त भाइरल भिडियोमा दुई सर्प घण्टौँसम्म लडीरहेका छन् । यहि भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
https://www.facebook.com/340186850202/videos/447641172920396
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया