जहाँ कुनै इलेक्ट्रिक डिभाइसले काम गर्दैन !

काठमाडौं । विज्ञानले हाम्रो जीवन धेरै सहज बनाइदिएइको छ ।

मोबाइल नै हेरौँ, बिहानको शुरुवात यसैबाट हुनेछ र रातको अन्तिमसम्म यसकै प्रयोग गरिन्छ । आज हामी तपाईलाई कुनै नेटवर्कले काम नगर्ने स्थानको बारेमा जानकारी दिनेछौँ ।

मेक्सिकोको चिहुआहुआ रेगिस्तानमा कुनै इलेक्ट्रिक सामान बन्द हुन्छ ।

एक रिपोर्टका अनुसार अमेरिकाको एक परीक्षण रकेट त्यहाँ बिष्फोट भएको थियो । जब वैज्ञानिक त्यो स्थानमा पुगे तब यो दिशा कम्पास र जीपीएस तन्त्र जसरी नै घुम्न थाल्यो ।

त्यहाँ १९३८ मा र दोश्रो उल्कापिण्ड १९५४ मा ठोक्किएको थियो । त्यहि बेलादेखि यो स्थान अलौकिक रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?