केहि नखाई ३० वर्ष बाँच्न सक्ने अनौठो जीव !

काठमाडौं । तपाईलाई कुनै प्राणी केही पनि नखाई ३० वर्षसम्म बाँच्छ भन्दा विश्वास नलाग्ला तर यो कुरा सत्य हो । संसारमा एउटा यस्तो पनि जीव छ, जो ३० वर्षसम्म केहि पनि खानेकुरा नखाई कन बाच्न सक्छ ।

यो जीव देख्देमा डरलाग्दो छ । यसको स्वरूप मात्रै नभएर यसको क्षमता पनि त्यस्तै अनौठो रहेको हुन्छ । यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिक पनि छक्क परेका छन् ।

यो जीवको नाम वाटर रिज हो । नयाँ तथ्यअनुसार यो जीवनलाई वैज्ञानिकले ‘अजम्बरी जीव’को नाम दिएका छन् । यो जीव व्रम्हाण्डमा पत्ता लागेका सबै ग्रहमा सजिलैसँग बाच्ने सक्ने क्षमताको हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?