महिलाले हाईवेको लागि दिइनन् बाटो, फेरी भयो यस्तो (फोटोसहित)

काठमाडौं । यदि घर नजिकै हाईवे बनाइयो भने ति सबै घर हटाइएको हामीले देखेका होलाउँ । तर चीनमा भने एक अनौठो समाचार छ ।
साउथ चाइना पोस्टका अनुसार चीनको गुहांगडोंग प्रान्तमा एक यस्तो हाइवे छ, जसको बीचमा एक घर रहेको छ ।
यो घरमा बस्ने मानिस हाईवेमा जहिल्यै गाडीको आवाज सुन्नुपर्छ ।
प्रशासनले बाटोमा परेकोले पहिला हटाउन अनुरोध गरेको थियो तर नमानेपछि यस्तो अवस्था सिर्जना भएको हो ।
एजेन्सीको सहयोगमा