ब्रेकअप पछि युवतीले घटाइन् ७६ केजी तौल !

काठमाडौं । सिड्नीकी एक २७ वर्षीया महिला अलिदा एजिाबेथ सन्तान पाउन नसकेकोमा चिन्तित थिइन् ।

ब्रेकअप के बाद लड़की ने खुद को 76 KG किया कम, अब पहचानना मुश्किल

उनले सन्तान पाउन नसक्नुको एउटै कारण थियो, उनी धेरै ने मोटी थिइन् । जसका कारण उनलाई उनका ब्वाईफ्रेण्डले पनि छोडे ।

ब्रेकअप के बाद लड़की ने खुद को 76 KG किया कम, अब पहचानना मुश्किल

ब्वाईफ्रेण्डले छोडेपछि डिप्रेसनको शिकार बनेकी उनलाई डिप्रेशन नै अचुक औषधि बन्यो । उनलाएै डिप्रेशनले ७६ किलो तौल घटाउन सहयो गर्यो ।

ब्रेकअप के बाद लड़की ने खुद को 76 KG किया कम, अब पहचानना मुश्किल

उनी ६ वर्षको हुँदा देखि नै उनको तौल बढ्न थालेको थियो । त्यसपछि उनी आफ्नो तौललाई काबुमा राख्न सकिनन् ।

ब्रेकअप के बाद लड़की ने खुद को 76 KG किया कम, अब पहचानना मुश्किल

उनले तौल घटाउन नसक्दाआत्महत्या गर्ने पनि सोचिन् तर फेरी जविनलाई सम्झिइन् र अगाडि बढीन् ।

ब्रेकअप के बाद लड़की ने खुद को 76 KG किया कम, अब पहचानना मुश्किल

पछि उनले बिस्तारै बिस्तारै जीवनलाई कन्ट्रोल गर्न थालिन् । अहिले उनको तौल घटेपछि धेरै खुशी भएको उनी बताउँछिन् ।

एजेन्सीको सहयोगमा

ब्रेकअप के बाद लड़की ने खुद को 76 KG किया कम, अब पहचानना मुश्किल

ब्रेकअप के बाद लड़की ने खुद को 76 KG किया कम, अब पहचानना मुश्किल

ब्रेकअप के बाद लड़की ने खुद को 76 KG किया कम, अब पहचानना मुश्किल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?