कपडा सम्झिएर धोईरहेकी थिइन् महिला, वाशिंग मेशिनबाट निस्कियो अजिङ्गर !

काठमाडौं । अमेरिकामा एक हैरान बनाउने घटना भएको छ । अमेरिकाको फ्लोरिडामा बस्ने एक महिला कपडा सम्झिएर धोईरहेकी थिइन् । तर जब अजिङ्गर बाहिर निस्कियो तब उनको होश उड्यो ।

महिला अजिङ्गर बाहिर निस्किएपछि चिच्याउँदै बाहिर निस्किइन् ।

python_in_washing_machin02.jpg

महिला सर्पको प्रिन्टवाला कपडा होला भन्ने सोचेर धोईरहेको तर वास्तविक नै सर्प भएपछि चिच्याँदै बाहिर निस्किएको रिपोर्टमा उल्लख छ । तर अनौठो कुरा त के छ भने वाशिङ मेशिनमा कसरी अजिङ्गर आयो भन्ने कुरा रहस्य बनेको छ ।

python_in_washing_machin01.jpg

एजेन्सीको सहयोमगा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?