हुण्डाई स्वरुमले बनायो कुकुरलाई ‘ब्राण्ड एम्बास्डर’ !

काठमाडौं । कुकुरलाई जनावरमध्येको सबैभन्दा बफादारको रुपमा लिने गरिन्छ । यसैबीच ब्राजिलमा एक समाचार अहिले भाइरल बनिरहेको छ ।

त्यहाँ हुण्डाई शोरुमले एक कुकुरलाई सेल्सम्यान तथा एम्बास्डरको रुपमा काममा राखेको छ । पहिला यो कुकुर शोरुमको बाहिर घुम्ने गर्दथ्यो । तर अब हुण्डाईले सेल्सम्यान बनाईदिएको छ । यसको नाम टक्शन प्राइम राखिएको छ ।

शोरुमका मानिसहरुसँग घुलमिल गरेपछि यसलार्य ब्राण्ड एम्बास्डर बनाइएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?