रातारात चम्कियो मजदूरको भाग्य !

काठमाडौं । भारतको मध्य प्रदेशको पन्ना जिलला संसारभरमा हिराको बारेमा चर्चित छ । यसैबीच त्यहाँको पन्ना जिल्लाको जरुआपुर गाउँमा एक मजदूरको भाग्उ रातारात चम्किएको छ ।

उनले खन्ने क्रममा बहुमूल्य हीरा पाएका हुन् । यसको कूल तौल ७.५९ क्यारेट रहेको छ ।

यो हीरा जेम क्वालेटीको रहेको छ ।एक क्यारेट हीराको मूल्य ५ लाख पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?