३ वर्षका बालक र ७ वर्षकी बालिकाले चढे १० हजार फिट उचाईको पहाड !

काठमाडौं । ३ वर्षको उमेरमा कोहि बालक राम्रोसँग हिड्न समेत सक्दैन । तर स्विट्जरल्याण्डका एक ज्याक्शन होल्डिङ तीन वर्षकै उमेरमा १० हजार फिटको पहाड चढेका छन् ।

qwqwqw.jpg

यो घटना सत्य नलाग्न सक्छ तर वास्तविकतामा यो नै सत्य हो । त्यति मौ होइन उनको साथमा उनकी ७ वर्षीया दिदी पनि पहाड चढेकी छन् ।

wewewew.jpg

४१ वर्षीया उनीहरुकी आमा जेसिका छोराछोरुीलाई पहाड चढ्ने बारेमा बताउँथिन् । त्यहिबाट सिक्दा सिक्दै उनीहरु १० हजार फिट अग्लो पहाड चढेका छन् ।

यो खबर सुनेर सबै हैरान बनेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?