बर्दी लगाएर गरिरहेका थिए प्र्यांक, मानिस डराएर लगाउन थाले मास्क !

काठमाडौं । कोरोना भाइरसको डर अहिलेसम्म पनि त्यत्तिकै छ । कोरोनाको भ्याक्सिन वैज्ञानिकले तयार पारे पनि डर भने अझै हराउन सकेको छैन । यसैबीच सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

भाइरल भिडियोमा बर्दी लगाएर प्र्यांक गरिन्छ । तर त्यहाँ रहेका मानिसहरु त्यसैलाई सत्य मानेर डराउँदै मास्क लगाउँछन् । यो भिडियो एक पार्कमा बनाइएको थियो र भिडियो भारतको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?