अनौठो रेष्टुरेन्ट : जहाँ काम गर्छन् चम्बा र चमेली नामका रोबोट (भिडियो)

काठमाडौं । हामी अहिलेसम्म गएका होटलमा अर्डरको लागि वेटर आएको देख्नुभएको होला । त र भारतको भुवनेश्वरमा रेष्टुरेन्टमा दुई रोबोट काम गर्छन् ।

उनीहरुको नाम चम्बा र चमेली रहेको छ ।त्यहाँको होटलमा खाना पस्किनको लागि समेत रोबर्टको प्रयोग गरिन्छ । यो दृश्य देख्नको लागि मानिसको भीड लाग्ने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?