जाडोमा आफैँ सिरक ओढेर सुत्यो घोडा (भिडियो)

काठमाडौं । अहिले सोसल मिडियामा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भिडियोमा एक घोडा जाडो भउपछि आफैँ सिरक तानेर सुतेको देख्न सकिन्छ ।

यो भिडियो हेरेर तपाई आफैँ दंग पर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?