हात्तीले बच्चा जन्माएपछि खुशी भयो हात्ती परिवार (भिडियो)

काठमाडौं । जनावरले बोलेर खुशी साट्न नसके पनि उनीहरुले आफ्नै तरिकाले खुशी मनाइरहेका हुन्छन् । उनीहरुको क्यूट व्यवहार अधिकांशलाई मन पर्छ ।

अहिले सोसल मिडियामा यस्तै एउटा भिडियो भाइरल बनिरहेको छ । उक्त भाइरल भिडियोमा एक हात्तीले बच्चा जन्माएको देखन सकिन्छ ।

साथै हात्तीको परिवार एक ठाउँमा भेला भएर खुशी मनाइरहेको भिडियो सोसल मिडियामा अहिले छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?