दुबईका शेखले संसारकै तीव्र गतिले दौडिने पंक्षीसँग लगाए रेस (भिडियो)

काठमाडौं । दुबईका क्राउन प्रिन्स शेख हामदन बिन मोहम्मद बिन राशिद हमेसा अनौठो शौखका कारण चर्चामा रहन्छन् । उनी आफ्नो फिटनेसले विश्वलाई चकित बनाउँछन् ।

हालै मात्र इन्टरनेटमा उनको एक भिडियो भाइरल बनिरहेको छ ।

जसमा उनी संसारकै सबैभन्दा तीव्र गतिमा दौडिने पंक्षिसँग रेस गरिरहेका छन् ।

अस्ट्रिचसँग रेस लगाइरहेको भिडियो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?